गदा
गदा
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. विष्णुका चार भुजामध्ये एक भुजामा रहने हतियार । २. प्राचीनकालमा युद्धमा प्रयोग गरिने, टुप्पातिर धातु वा काठको ठूलो गाँठो भएको एक हतियार । — धर— ना॰ विष्णु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: