गडबड
गडबड
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [गड्+बढ्] नियमअनुसार नभई तलमाथि पर्ने काम; गोलमाल; अन्डबन्ड । > गडबडाइ— ना॰ गडबड गर्ने वा गडबडाउने भाव, क्रिया वा प्रक्रिया । गडबडाइनु— अ॰ क्रि॰ गडबड होइनु । गडबडाउनु— अ॰ क्रि॰ तलमाथि परी अव्यवस्थित देखिनु; गडबड हुनु; गोलमाल हुनु । गडबडिनु— अ॰ क्रि॰ गडबड होइनु; तलमाथि परिनु । गडबडे— वि॰ १. गोलमाल भएको; तलमाथि परेको; सिलसिला नमिलेको । २. गडबड गर्ने; जथाभाबी गर्ने । गडबड्याइ— ना॰ गडबडिने भाव, क्रिया वा प्रक्रिया ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: