नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कुनै काम सिद्ध गर्नका लागि दुई वा सोभन्दा बढी पक्षबीच भएको मिलेमतो वा साँठगाँठ

उदाहरण सम्पादन गर्नुहोस्

१. अहिले राजा र दिल्ली नयाँ गठबन्धनको प्रक्रियामा छन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: