गज२
गज२
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [फा॰] १.गजप्रणालीमा सोह्र गिरा वा छत्तीस इन्च अर्थात् तीन फुट लमाइको नापो । २. दुई हात लमाइबराबरको नाप्ने डन्डी । ३. सारङ्गी, बेला आदि बजाउने साधन; कमानी; गजो । ४. घाउ–खटिरा आदिमा औषधी लगाइने सुत्लो । ५. कुनै वस्तुको चौडाइतिरको भाग । ६. भरुवा बन्दुकमा बारुद र लत्ता खाँद्ने फलामे डन्डी । वि॰ ७. दुई हात लमाइ भएको; तीन फुटको ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: