गज्मौरो

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ १. मालसामानको थान्कोमान्को हुन नसकी असरल्ल परेको स्थिति; अलपत्र परेका मालतालको समूह; गज्मोरो । २. घन्चमन्च गरेर बस्नुपर्ने चाल; एकै ठाउँको गुजुमुज्ज बसाइ वा ठेलमठेल । ३. साँगुरो अवस्था; भीडभाड ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: