गज्मौरिनु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ [गज्मौरो+इ+नु] १. गजमज र खजमज हुनु; एकै ठाउँमा गुजुमुज्ज हुनु । २. अलपत्र पर्नु; बिथोलिनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: