गज्ज

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ गज्+ज] गिलो वस्तु एकै पल्ट मुछ्ने, मथेल्ने वा मुखबाट धेरै फीँज काढ्ने किसिमले ।

  1. अङ्ग्रेजी: