गज्क–नु
गज्क–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्अ॰ क्रि॰ [गजक्क+नु] गजक्क पर्नु; गच्कनु; गम्कनु । श्र गज्काइ— ना॰ गज्कने क्रिया वा प्रक्रिया । गज्काइनु— क॰ क्रि॰ गज्कन लाइनु; गजक्क पारिनु । गज्काउनु— प्रे॰ क्रि॰ गजक्क हुने पार्नु; गज्कन लाउनु; गम्काउनु । गज्किनु— अ॰ क्रि॰ १. गजक्क परिनु । २. गच्कनु; गम्कनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: