गजेन्द्र
गजेन्द्र
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. गजराज; ठूलो हात्ती; श्रेष्ठ हात्ती । २. ऐरावत; इन्द्रको वाहन । — मोक्ष— ना॰ १. पुराण आदिका अनुसार हात्तीलाई ग्राहले समातेका बेला विष्णुले सुदर्शन चक्रबारा ग्राहलाई मारी गजराजलाई बचाएको प्रसङ्गमा आधारित कथानक । २. दैवी विपत्तिमा बहादुरीपूर्वक कार्य गर्ने व्यक्तिलाई प्रदान गर्ने उद्देश्यले १९(५ सालमा स्थापित नेपालको एक राष्ट्रिय पदक ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: