गजेटो

नाम

ना॰ [गाज+एटो] उखुको रसबाट खुदो वा सखर बनाउँदा र ज्यामिर आदिको चुक पकाउँदा गाजको रूपमा मैलो फीँज निकाल्ने बेल्चाका आकारको चोयाको साधन ।

  1. अङ्ग्रेजी: