गजेट

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [अब॰] सर्वसाधारणको जानकारीका लागि आधि– कारिक र औपचारिक कुरा प्रकाशित गरिने सरकारी पत्र; राजपत्र । > गजेटेड— वि॰ १. राजपत्रमा उल्लेख भएको; राजपत्राङ्कित (पद, सूचना, नाम इ॰) । २. अधिकृत स्तरको ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: