गजदन्त
गजदन्त
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. हात्तीको दाँत; हस्तीदन्त । २. गणेश । ~ मणि— ना॰ हात्ती पूरै छिप्पिएपछि त्यसका दाँतभित्र पाइने ठूला खालको मोतीका दानाजत्रो पदार्थ; हात्तीका दाँतको बहुमूल्य पदार्थ ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: