गच्छ्याउ–नु
गच्छ्याउ–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [गुच्छा+याउ+नु] १. एकभन्दा बढी वस्तु वा टुक्राहरू गाँस्नु; जोड्नु; खाप्नु; अन्तर्भाव गराउनु; मिलाउनु; जोल्ट्याउनु; अल्झाउनु । [गच्छे+आउ+नु] २. अर्काको मालसामान बुझाउनु; नासो जिम्मा लाइदिनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: