गउँत
गउँत
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्कर्मवाच्य क्रिया
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰ गोमूत्रे १. गाईको मूत; गोमूत्र । २. चोखीनितीका निम्ति खाइने गाईको मूत । > गउँते— वि॰ १. गउँतको जस्तै रब भएको; गउँतका स्वादको । २.सड्न थालेको । गउँत्याइ— ना॰ गउँत्याउने काम वा किसिम । गउँत्याइनु— क॰ क्रि॰ गाई–बाछीबारा मूत्रत्याग गरिनु । गउँत्याउनु— स॰ क्रि॰ गाईले गउँत दिनु; गाईले मुत्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: