खोस्–नु
खोस्–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ १. अर्काका अधिकारमा रहेको वा अरूलाई दिइएको कुनै वस्तु बलजफतीसँग वा मन्जुरीविना नै लिनु; हर्नु । २. कसैलाई खाइरहेको जागिर वा पदबाट निकाल्नु; पदच्युत गर्नु । ३. अरूका हातमा रहेको माल झम्टेर तान्नु वा लिनु । >
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: