खोस्र–नु

सकर्मक क्रिया

स॰ क्रि॰ १. माथिल्लो सतहको माटो खन्नु; पाप्रा बसेको माटो उछिन्नु । २. बोट–बिरुवामा उकेरा लाउनु; गोड्नु । ३. खुट्टाले भुइँ कोतर्नु । ४. खनेर प्वाल पार्नु; खोदल्नु । >

  1. अङ्ग्रेजी: