खोली

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [खोलो+ई] १. खोपाएका रोगीलाई अरूका संसर्गमा आउन नदिई छुट्टै राख्न बनाइएको अस्थायी छाप्रो; खोपाउने वैद्यको थर्पु । २. सानो खोलो । ~ बाँसुरी— ना॰ केही बाँकी नरहेका कुरा; भएभरका जम्मै कुरा; सिरीखुरी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: