खोप्–नु
खोप्–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [प्रा॰ खुपै+नु] १. छिनो आदि साधनले काठ, ढुङ्गा आदिमा प्वाल पार्नु; खोपिल्टो पार्नु; कुँद्नु । २. घट्ट, जाँतो आदिमा दाँत निकाल्नु । ३. शीतलावेध गर्नु; बिफरको टीका लगाउनु । ४. रोप्नु; गोभ्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: