खैर

अव्यय

ना॰ [फा॰] १. कुशल; क्षेम; कुशलमङ्गल । अव्य॰ २. 'जे भयो भयो, केही फिक्री छैन' भन्ने जनाउन प्रयोग गरिने उद्गार; अस्तु ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=खैर&oldid=49683" बाट अनुप्रेषित