खैनी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सङ्खेय नाम
अर्थ
सम्पादन गर्नुहोस्अम्मलको रूपमा सेवन गर्न चुना र सूर्तिको पात माडेको धुलो
उदाहरण
सम्पादन गर्नुहोस्१. म खैनी जस्ता कुनै पदार्थ सेवन गर्दिन।
२. गनपत बसेर खैनी मल्न थाल्यो।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: