खेप्–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

स॰ क्रि॰ [सं॰ क्षेप+नु] १. कुनै मालसामान पटकपटक गरी ओसारपसार गर्नु; खेप गर्नु । २. निर्वाह गर्नु; गुजरान गर्नु; धान्नु; थेग्नु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: