खेती

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [खेत+ई] १. खेतबारीमा अन्न आदि पैदा गर्ने काम; खनजोतदेखि बाली नभियभयाएसम्म गरिने जमिनको सबै काम; कृषि; किसानी । २. बाली; उब्जा । ~ किसानी— ना॰ खेतीपाती । — पाती— ना॰ खेतीसम्बन्धी काम; खेतीकिसानी; कृषि । — वाल— ना॰ खेतीको पेसा भएको व्यक्ति; कृषक; किसान ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Farming