खुलो

नाम

ना॰ खलोफुलो । — पुलो— ना॰ खेती गरिएको जग्गाको जो भएको अन्न उठाइसकेपछि कसैले सिला खोजेर जम्मा गरेको अन्न (धान, गहुँ आदि) । — फुलो— ना॰ देवकार्य वा पितृकार्यमा अर्पण गरिएका नगदी, जिन्सी मालसामान; देवपितृकार्यमा पुरोहितले पाउने सरसामान । — मैरो— ना॰ खलामा थुपारेको अन्न उठाइसकेपछि खलाको बढार–कुँढारबाट आएको अन्न ।

  1. अङ्ग्रेजी: