खुलेआम

क्रियाविशेषण

क्रि॰ वि॰ [खुला+आम] सबैको सामु; विनाढाकछोप; खुल्लमखुल्ला ।

  1. अङ्ग्रेजी: