खुला
नेपालीसम्पादन
पद वर्गसम्पादन
विशेषण
अर्थसम्पादन
खुलेको; बन्द नगरिएको
उदाहरणसम्पादन
झ्याल खुला रहेको मौका पारेर लामो लट्ठीले कोठाभित्रका कपडा तान्ने चाहिँ सानातिना चोरमा गनिन्छन्।
अर्थसम्पादन
पर्खाल, छानो आदिले बन्द नगरिएको; नढाकिएको
उदाहरणसम्पादन
- खुला चौरमा खरी र पाटी लिएर हामी गुरुले पाटीमा लेखिदिनुभएको अक्षर कण्ठस्थ पार्थ्यौं
अर्थसम्पादन
खुला रहेको; ढाकछोप नगरिएको
उदाहरणसम्पादन
त्यसमा औषधी लगाएर खुला छोडेर सुक्न दिनुपर्छ।
अर्थसम्पादन
कुरा नलुकाउने स्वभाव भएको
उदाहरणसम्पादन
तिनी खुला प्रवृत्ति स्वभावकी थिइन्।
अनुवादसम्पादन
- अङ्ग्रेजी: open