नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

काँचोमा हरियो र पाकेपछि रातो हुने तरकारी, अचार आदिलाई पिरो स्वाद दिलाउन मसलाको रूपमा प्रयोग गरिने फल

उदाहरण सम्पादन गर्नुहोस्

१. सिआनका बासिन्दाहरु खुर्सानी एकदमै मन पराउँछन्।

२. तिब्बतीहरू खुर्सानी र तेल निकै खाँदारहेछन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: chilies