खुम्ले

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [रू कुम्ले] कुम्लो बोकेजस्तो । ~ किरो— ना॰ हे॰ खुम्रेकीरो । ~ बूढो— ना॰ साह्रै बूढो भई कुप्रो परेर पिठ्यूँमा कुम्लो बोकेजस्तो देखिने व्यक्ति; कुप्रे बूढो । स्त्री॰ खुम्ले बूढी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: