नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

बीचको भाग थोरै घुमेको एकापट्टी धार भएको दापमा राखेर कम्मरमा झुन्ड्याइने छोटो बिँड भएको फलामको हतियार

उदाहरण सम्पादन गर्नुहोस्

उनीहरू खुकुरी र खुँडा जस्ता हात हतियारले सजिएका थिए।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Khukuri