खुइलिनु
खुइलिनु
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
अकर्मक क्रिया
अर्थ सम्पादन गर्नुहोस्
अ॰ क्रि॰ [खुइलो+इ+नु] १. रोगविशेषले वा तातो पानी पर्नाले रौँ झर्नु; खल्वाट हुनु । २. कुनै कारणवश रब उड्नु; रब फीका पर्नु । ३. लडेर वा पोलेर छाला जानु; छाला ताछिनु ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: