खिल्–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

स॰ क्रि॰ [खील+नु] १. मौरी, बारुला, अरिङ्गाल आदि कीराले खील गाड्नु; डस्नु । २. गोभ्नु; रोप्नु । ३. उन्नु; गाँस्नु । ४. सिउनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: