खिल

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ कीले १. बारुलो, अरिङ्गाल आदिले टोक्ता गडेको विषालु काँडो वा आरो । २. बिझेका काँडा आदि ननिस्कनाले भित्र सडेर जमेको मासुको साह्रो डल्लो; तुस । ३. पात आदि गाँस्ने सिन्का; सिन्का । ४. आलपिन; पिन । ~

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=खिल&oldid=49471" बाट अनुप्रेषित