खिप्–नु

सकर्मक क्रिया

स॰ क्रि॰ [सं॰ क्षिप्+नु] १. कसेर बुन्नु वा मिलाउनु । २. मसिनु पारेर सिउनु । ३. इच्छा गरेको दाउ पार्ने मनसायले पासा वा कौडा हान्न मिलाउनु ।

  1. अङ्ग्रेजी: