खिच्–नु
खिच्–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ १. कुनै वस्तुलाई आफूतिर तान्नु; घिच्च्याउनु; खैँचनु । २. फैलिएका वस्तुहरू एकै ठाउँमा सँगेट्नु; समेट्नु; केन्द्रीभूत पार्नु । ३. कम खर्च गर्नु; फर्माइस नगर्नु; किफायत गर्नु । ४. सारांश झिक्नु; तेरिज निकाल्नु । ५. क्यामराले फोटो लिनु; तस्बिर वा चित्र उतार्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: