खा–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

स॰ क्रि॰ [सं॰ खाद्+नु] १. खानेकुरा मुखमा हाली चपाई वा नचपाई निल्नु; भोजन गर्नु । २. गुतार्नु; हसुर्नु; घिच्नु (निन्दार्थमा) । ३. अर्काको रुपियाँपैसा वा मालसामान आदि लिएर नतिर्नु वा फिर्ता नदिनु; पचाउनु । ४. दुःख, कष्ट, हन्डर, गोता आदि भोग्नु; बेहोर्नु । ५ कुनै काम बनाइदिने निहुँले घुस लिनु; भ्रष्टाचार गर्नु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: