खार्–नु
खार्–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [प्रा॰ खार+नु] १. नौनी आदिलाई पकाएर कस ६याँकी निक्खर पार्नु; शोधन गर्नु; परिष्कार गर्नु । २. नमिलेका कान्लाकान्ली वा ढिस्काढिस्की जमिनलाई खनेर, ताछेर सम्म्याउनु । ३. शिक्षा–शास्त्र, गुरु–उपदेश आदिबारा बुद्धिलाई प्रखर बनाउनु । ४. कुनै पुस्तक वा पुस्तकको कुनै विषयलाई दोहोथ्याई–तेहथ्याई पढेर नबिर्सने पार्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: