खाडी

नाम

ना॰ [खाडले १. दलदले वा आहालजस्तो भएको जमिन वा ठाउँ; धाप । २. सनपाट, छाला आदि कुहाएर धुनका लागि बनाइएको ससानो पोखरी । ३. तीनतिर जमिनले घेरिएको समुद्रको सानो भाग; उपसागर ।

  1. अङ्ग्रेजी: