खाई

नाम

ना॰ [प्रा॰ खाअ < सं॰ खाते १. चारैतिर अग्लो, बीचमा गहिरो भएको जमिन; खाल्डो; खाडल । २. किल्ला, सहर आदिको रक्षाका निमित्त वरिपरि खनेर पानी भरिएको खाडल; खावा; खौलो ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=खाई&oldid=49299" बाट अनुप्रेषित