खाँद्–नु
खाँद्–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [सं॰ खात+नु] १. कुनै वस्तुलाई हातखुट्टाले वा अन्य कुनै साधनले थिचीथिची भाँडामा हाल्नु; अटाएसम्म कोच्नु । २. थिच्नु; दबाउनु । ३. लात्तीले बेस्करी हान्नु; गोद्नु; पिट्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: