खल्काउनु

सकर्मक क्रिया

स॰ क्रि॰ [खलक्क+आउ+नु] नरम खानेकुरो मुखले नचपाईकन पेटमा पुथ्याउनु; निल्नु ।

  1. अङ्ग्रेजी: