पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

सामान ओसारपसार गर्न प्रयोग गरिने हेर्दा तराजु आकारको देखिने एक साधन

उदाहरण सम्पादन गर्नुहोस्

  1. खर्पन बोकेर कता हिँड्नुभयो ?
  2. ऊ खर्पनमा तरकारी राखेर बेच्न जाँदैछ ।