खरेटो
खरेटो
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [खर+एटो] १. मसिना पात हुने, डाँठबाट बढार– कुँढार गर्न कूचाको काम लिइने एक जातको बुटेन । २. बाँसको मसिना कप्टेरा वा चोयाबाट बनेको कूचो; पुयँटी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: