खरिद
खरिद
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [फा॰ खरीदे अर्काको अधिकारमा रहेको कुनै मालसामान मूल्य तिरेर आ६नो अधिकारमा पार्ने काम; किन्ने काम; बेसाउने काम; किनमेल । ~ आदेश— ना॰ सरकारी वा गैरसरकारी कार्यालयहरूमा कुनै मालसामान बजारभाउअनुसार किन्न वा खरिद गर्नका लागि कार्यालयप्रमुखबारा दिइने आदेश । — दार— वि॰ मालसामान खरिद गर्ने; किन्ने; ग्राहक; गाहक । — दारी— ना॰ खरिद गर्ने वा किन्नेको काम; खरिददारको काम । ~ बिक्री— ना॰ किन्ने र बेच्ने काम; किनबेच; क्रयविक्रय ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: