खराब
खराब
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [अ॰] १. ननिको चालको; काम नलाग्ने; नजाती; बेकम्मा; बेठीक । २. चालचलन बिग्रेको; दुर्जन; दुष्ट । ३. छुल्याइँपुल्याइँ गर्ने वा कुभलो चिताउने; हानिकारक; अहितकर । ४. सामाजिक मर्यादाको प्रतिकूल वा प्रचलित नियमकानुनको विपरीत (चालचलन, बानीबेहोरा, आचरण इ॰) । > खराबी— ना॰ १. खराब हुने काम वा चाल; नजातीपन; दोष, त्रुटि; अवगुण; कमी । २. हानि; नोक्सानी ।
उदाहरण
सम्पादन गर्नुहोस्खराब काम गर्ने मान्छेलाई कसैले मन पराउँदैन ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: