खरखर२

क्रियाविशेषण

क्रि॰ वि॰ [खुरुखुरु] कुनै काम नरोकीकन फटाफट गर्ने किसिमले; खुरुखुरु । > खरखरती— क्रि॰ वि॰ नरोकीकन, धमाधम; खुरुखुरु ।

  1. अङ्ग्रेजी: