खरखराउनु
खरखराउनु
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
अकर्मक क्रिया
अर्थ सम्पादन गर्नुहोस्
अ॰ क्रि॰ [खरखर+आउ+नु] १. मुसा, बिराला आदिले खोस्रेको वा कोरेको आवाज आउनु; खरखर शब्द निस्कनु । २. पैसा, अन्न आदि धमाधम झर्नु ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: