खप्–नु
खप्–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्अ॰ क्रि॰ १. कुनै कुरा धेरै दिनसम्म रहिरहनु; दिगो हुनु; टिक्नु । २. फारो हुनु । स॰ क्रि॰ ३. दुःख–कष्ट, आपद्–विपद् आदि सहनु; बेहोर्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: