खप्पर

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ खर्परे १. टाउकाको माथिल्लो भागमा रहेको हाड; कपाल; खोपडी । २. जोगीहरूले भिक्षा माग्ने भाँडो; भिक्षापात्र । ३. भाग्य; किस्मत । ४. नरिवल, बेल आदिको बाहिरी साह्रो बोक्रो । > खप्परु— ना॰ जोगीको भिक्षापात्र; खप्पर ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: