खप्तड
खप्तड
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ पश्चिमी नेपालमा सेती अञ्चलअन्तर्गत डोटी जिल्लामा पर्ने एक ऐतिहासिक स्थान वा त्यसैको लेक । ~ निगालो— ना॰ खैरो भुईँ भएको र त्यसमाथि कालो छिर्कामिर्का परेको, मोटो खालको तर टुप्पा मसिङ्ग्रिँदै गएको, प्रायः खप्तडका लेकतिर पाइने प्रसिद्ध निगालो । > खप्तडी— ना॰ १. खप्तडका बासिन्दा; खप्तरी । २. नली वा कलम बनाइने एक जातको निगालो; खप्तड–निगालो । ३. नेपालका छेत्रीहरूको एक थर ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: