खपट्याइ

नाम

ना॰ [रू खपटि (+आइ॰] खपटिने क्रिया वा प्रक्रिया । [ > ] खपट्याइनु— क॰ क्रि॰ खपटाजस्तो बनाइनु; खपटिन लाइनु । खपट्याउनु— प्रे॰ क्रि॰ खपटाजस्तो बनाउनु; खपटिने पार्नु ।

  1. अङ्ग्रेजी: