खपटे
खपटे
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [खपटो+ए] १. खपटाजस्तै सुकेको; दुब्लो; पातलो; ख्याउटे । २. खपटाको वा खपटाले बनेको; खपटासम्बन्धी ।
उदाहरण
सम्पादन गर्नुहोस्- हरिको घर खपेटाले बारेको छ ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: